क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक (कुन होटलमा कति)

काठमाडौं। सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५०० शय्या क्षमता रहेको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यही भदौ २ गते कोभिड–१९ विश्वव्यापी … Continue reading क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक (कुन होटलमा कति)